दमास्कस । सिरियामा बशर अल–असदको सरकार सत्ताबाट हटेको छ । अहिले सिरियालाई विद्रोही समूहले सत्ता कब्जा गरेको छ । यस्तोमा विश्वभरका देशहरूले त्यहाँ बनेको नयाँ सरकारलाई स्वीकार गरेर उनीहरूसँग कूटनीतिक सम्बन्ध स्थापना गर्न थालेका छन् । संयुक्त राष्ट्रसंघका विशेष दूत सिरियाको राजधानी दमास्कस पुगेका छन् । विशेष दूतले सिरियाका नयाँ नेता र हयात तहरीर अल–शाम…