भेनेजुएलाका विपक्षी नेता गोन्जालेजविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौँ । भेनेजुएलामा विपक्षी दलका नेता एडमन्डो गोन्जालेजलाई एक अदालतले पक्राउ पुर्जी जारी गरेको छ । अभियोजकको कार्यालयले गम्भीर अपराधको लागि गोन्जालेजविरुद्ध वारेन्ट जारी गरेको उल्लेख गरेको छ । कार्यालयले यसअघि सामाजिक सञ्जालमा अदालतमा पठाइएको आफ्नो अनुरोध जारी गरेको थियो, जसमा मादुरो र उनका सहयोगीहरूले जुलाई २८ मा भएको राष्ट्रपति चुनावमा धाँधली गरेको विपक्षीहरूको आरोपबाट उत्पन्न…