काठमाडौँ । गाजामा पोलियो विरुद्धको खोप अभियान शुरू भएको छ । २५ वर्षपछि गाजामा पोलियो भाइरसको नमुना फेला परेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पोलियो विरुद्धको खोप अभियान शुरू गरेको बीबीसीले जनाएको छ । तीन दिनसम्म चल्ने अभियानमा १० वर्षभन्दा कम उमेर समूहका ९० प्रतिशत अर्थात् ६ लाख ४० हजार बालबालिकालाई खोप लगाउने डब्ल्यूएचओले जनाएको…