चीन र फिलिपिन्स फेरि आमने सामने

काठमाडौँ । दक्षिण चीन सागरमा चीन र फिलिपिन्स फेरि आमनेसामने भएका छन् । दक्षिण चीन सागरमा रहेका विभिन्न टापुहरूमा दुवै देशले आ–आफ्नो दाबी गर्दै आएका छन् ।  यसका कारण पछिल्ला केही वर्षमा चीन र फिलिपिन्सबीच धेरै द्वन्द्वहरू भइसकेका छन् तर गत हप्ता सबिना शोल नजिक चीन र फिलिपिन्सका जहाजहरू आपसमा ठोक्किएपछि अवस्था बिग्रियो । यसबारेमा…