मस्को । गएको साढे २ वर्षभन्दा बढी समयदेखि रुस–युक्रेनबिच युद्ध चलिरहेको छ । युद्धबाट यी दुवै देश पछाडि हट्न तयार छैनन् । हालैका दिनमा रुसी भूभागमा युक्रेनी सेनाको घुसपैठको खबरहरू आइरहेका छन् । यसैबिच युक्रेनले रुसमाथि अहिलेसम्मकै सबैभन्दा ठुलो ड्रोन आक्रमण गरेको बताइएको छ । रुसी रक्षा बलका अधिकारीहरूले रुसको राजधानी मस्को क्षेत्रमा मात्रै ११…