इजरायलद्वारा वेस्ट ब्याङ्कबाट २३ जना प्यालेस्टिनी पक्राउ

जेरुसेलम । इजरायली कब्जा बल (आइओएफ) ले बुधबार वेस्ट ब्याङ्कका विभिन्न क्षेत्र बाट २३ जना प्यालेस्टिनीलाई पक्राउ गरेको छ । वफा समाचार एजेन्सीले स्थानीय सुरक्षा स्रोतले अल-खलिलमा १० जना प्यालेस्टिनीलाई पक्राउ गर्नुका साथै धेरै घरमा छापा मारेको रिपोर्ट गरेको छ । आइओएफले बेथलेहेममा चार प्यालेस्टिनी, नब्लसको गवर्नरेटमा पाँच र उत्तरी रामल्लामा अन्य तीन जनालाई पक्राउ…