ट्रम्प र पेट्रोबीच ह्वाइट हाउसमा वार्ता

काठमाडौं । महिनौंदेखिको सार्वजनिक वाकयुद्ध र सैन्य मुठभेडको चेतावनीपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोबीच ह्वाइट हाउसमा सौहार्दपूर्ण वार्ता भएको छ । दुई घण्टा लामो यस भेटले दुई देशबीचको तनाव कम गर्दै सहकार्यको नयाँ सङ्केत दिएको छ । ट्रम्पले पेट्रोलाई ‘टेरिफिक’ व्यक्तिको संज्ञा दिएका छन् । वार्ताअघि नै पेट्रोले अमेरिकाबाट हुने डिपोर्टेसन…