बर्लिन । जर्मनीले अर्को वर्ष युक्रेनलाई दिँदै आएको सैन्य सहायता कटौती गर्ने योजना बनाएको छ । अहिले दिइरहेको सहायता घटाएर झन्डै आधामा पारिने बताइएको छ । जर्मनीले युक्रेनलाई वार्षिक झन्डै ८ अर्ब युरो सहायता दिँदै आएको छ । यो सहायता सन् २०२५ देखि चार अर्ब युरोमा झर्न सक्नेछ । जी सेभेनमा सदस्य देशहरूले रुसको जफत…