नेतान्याहुले गल्ती गर्दैछन् : राष्ट्रपति बाइडेन

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गाजा मुद्दामा ‘गल्ती’ गरिरहेको टिप्पणी गरेका छन् । एक अन्तर्वार्तामा उनले भने, 'मलाई लाग्छ कि उसले गल्ती गरिरहेको छ । म उनको मनोवृत्तिसँग सहमत छैन ।' उनले आगामी ६ देखि ७ हप्तासम्म गाजामा खाद्यान्न र औषधिको पूर्ण आपूर्ति हुनुपर्ने बताए । गत हप्ता बाइडेनले युद्धमा…