ताइपेइ । ताइवानका उद्धारकर्ताहरूले टापुको दुर्गम पूर्वी तटमा ७.२ म्याग्निच्युडको भूकम्पपछि बेपत्ता भएका १९ व्यक्तिको खोजी जारी राखेका छन् । पहाडी र कम जनसङ्ख्या भएको पूर्वी काउन्टी हुआलियनमा बुधबारको भूकम्पले १० जनाको ज्यान गएको थियो भने १ हजार भन्दा बढी घाइते भएका थिए । सो भुकम्प पछि सयौंलाई राष्ट्रिय निकुञ्जमा अलपत्र परेको कारण पहिरोले सडक…