ड्रग्सको ओभरडोजले युट्युबका पूर्वसिइओका छोराको मृत्यु,

काठमाडौं । भिडियो स्ट्रिमिङ वेबसाइट युट्युबका पूर्व सीईओ सुसान वोजिकीको छोराको मृत्युको खबर सार्वजनिक भएको छ । क्यालिफोर्निया विश्वविद्यालय, बर्कलेको छात्रावासमा १९ वर्षीय मार्को ट्रपरको शव फेला परेको थियो । अधिकारीहरूका अनुसार क्याम्पसको छात्रावासमा एक विद्यार्थी अनुत्तरदायी थिए। तर, मार्कोको मृत्युको कारण अझै स्पष्ट भएको छैन। अनुसन्धानमा अहिलेसम्म खासै केही नभेटिएको प्रहरीले जनाएको छ ।…