मस्को । एलेक्सी नाभाल्नीकी श्रीमती युलिया नवल्नायाले आफ्नो पतिको मृत्युको खबर सार्वजनिक भएपछि आफ्नो धारणा इन्स्टाग्राममा पोस्ट गरेकी छिन । जसमा उनले ‘आई लभ यू’ लेखेकी छन् । उनले श्रीमानसँगको सुन्दर तस्विर पनि सेयर गरेकी छिन् । श्रीमानको आकस्मिक मृत्युबाट दुखी युलियाले एलेक्सीको मृत्यु पुष्टि भए रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका सहयोगीलाई कारबाही गरिने…