सन् २०२३ मा सिंगापुरमा ८८ हजारभन्दा धेरै रोजगारी सिर्जना

काठमाडौं । सन् २०२३ मा सिंगापुरमा ८८ हजारभन्दा धेरै रोजगारी सिर्जना भएको त्यहाँको श्रम मन्त्रालयले जनाएको छ । मन्त्रालयले आज सार्वजनिक गरेको श्रम बजार प्रतिवेदन अनुसार नयाँ रोजगारीको अवसर पाउनेमध्ये ८३ हजार पाँच सय गैरआवासीय र चार हजार नौ सय जना स्थानीय रहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । सिंगापुरवासीका लागि धेरैजसो नयाँ रोजगारीको…