बेलायतमा ३५ प्रतिशत तलव बृद्दीको माग गर्दै डाक्टरहरू हडतालमा

लन्डन, १३ फागुन । बेलायतमा डाक्टरहरूले फेरी हडताल गरेका छन ।  सरकारसँग लामो समयदेखि चलिरहेको तलब विवादमा बेलायतका जुनियर डाक्टरहरूले १० औं पटक पनि हडताल गरेका हुन । पाँच दिनको हडताल सुरू भए पछि एनएचएसका मालिकहरूले यसले ठूलो अवरोध ल्याउने चेतावनी दिएका छन् । उनीहरूका अनुसार अस्पतालमा आधा डाक्टरहरू जुनियर डाक्टर भएकाले अस्पतालको अपरेशन र…