नोभेम्बर १९ मा एयर इन्डियाको विमानमा आक्रमण गर्ने सिख पृथकतावादी नेताको धम्की

नयाँदिल्ली । प्रतिबन्धित सिख फर जस्टिस (एसएफजे) का संस्थापक तथा आतङ्कवादी गुरपतवन्त पन्नुनले एउटा भिडियो जारी गरी सिखहरूलाई जीवन खतरामा रहेको भन्दै नोभेम्बर १९ पछि एयर इन्डियाको विमानमा उडान नगर्न आग्रह गरेका छन् । उनले नोभेम्बर १९ मा एयर इन्डियालाई उडान गर्न अनुमति नदिने दाबी गरे । “हामीले सिख समुदायलाई एयर इन्डियाबाट यात्रा नगर्न आग्रह…