दोनेट्स्कमा युक्रेनी गोलाबारीमा कम्तीमा २७ जनाको मृत्यु

मस्को । युक्रेनी सेनाले आइतबार दोनेट्स्कको पश्चिममा रहेको बजारमा घातक तोप आक्रमण गर्दा कम्तीमा २७ जनाको मृत्यु भएको छ । आक्रमणमा २५ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् । युक्रेनी पक्षबाट १५२ एमएम र १५५ एमएम क्यालिबरका गोला प्रहार गर्दा भीडभाड भएको बजारमा सो घटना घटेको रुसको तास समाचार एजेन्सीले दोनेट्स्कका स्थानीय…