न्यूयोर्कको अदालतमा आफू निर्दोष रहेको मदुरोको बयान

काठमाडौं । भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मदुरोले आफूमाथि लगाइएका सबै आपराधिक आरोपहरूलाई अस्वीकार गरेका छन् । अमेरिकाको न्युयोर्क म्यानहटन संघीय अदालतमा उपस्थित गराइएका मदुरोले आफू ‘निर्दोष’ रहेको बयान दिएका छन् । उनीविरुद्ध ‘नार्को–टेररिज्म’ अर्थात् लागूऔषध आतंकवादको षड्यन्त्र, मेसिनगन र विनाशकारी उपकरणहरू राखेकोलगायतका अभियोग रहेका छन् । बीबीसीका अनुसार ६३ वर्षीय मदुरोले अदालतमा आफू भेनेजुएलाको निर्वाचित…