काठमाडौं । अमेरिकाले भेनेजुएलामा आक्रमण गरी आफ्नो कब्जामा लिएका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिका ल्याएका छन् । मादुरो र उनकी पत्नी न्युयोर्क राज्यको स्ट्यगबचत एयर नेसनल गार्ड बेसमा अवतरण गरेको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले मादुरोको आँखामा पट्टी बाँधिएको जहाजभित्रको तस्बिर सेयर गरेका थिए । अमेरिकी सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार, भेनेजुएलाका राष्ट्रपति…