बंगलादेश । बंगलादेश प्रहरीले लोकप्रिय विद्यार्थी नेता सरिफ उस्मान हादीका कथित हत्याराहरू भारत भागेको आइतबार जानकारी दिएको छ । यसले दुई छिमेकी देशको सम्बन्धमा थप तनाव उत्पन्न गर्न सक्ने खतरा औँल्याएको छ । गत वर्षको जनविद्रोहमा सक्रिय र मुखर भारतीय आलोचक हादीलाई यस महिनाको सुरुमा ढाकामा नकाबपोश आक्रमणकारीहरूले गोली हानेर घाइते पारेका थिए । उनलाई…