युक्रेनका विभिन्न सहरमा तीब्र हमलाः १४ जनाको मृत्यु, ६४ घाइते

मस्को । रुसले युक्रेनका विभिन्न सहरहरुमा तीब्र हमला गरेको छ ।  युक्रेनी सहर किभ, खार्किभ र निप्रोलाई निशाना बनाएर रुसी सेनाले कैयौं हमला गरेका छन् ।  पूर्वी युक्रेनी सहर निप्रोमा रहेको एक आवासीय भवनलाई लक्षित गरी शनिबार भएको आक्रमणमा परी कम्तीमा १४ जनाको मृत्यु भएको छ भने अन्य ६४ जना घाइते भएका छन् । यसैबीच,…