काठमाडाैं । अस्ट्रेलियामा 'हिट वेभ' अर्थात् तातो हावाको लहरसँगै विनाशकारी आगलागीको चेतावनी जारी भएको छ । क्वीन्सल्यान्डबाहेक अस्ट्रेलियाका सबै राज्य तथा क्षेत्रमा गम्भीरदेखि चरम 'हिट वेभ' को घोषणासँगै आगलागी जोखिमको सबैभन्दा माथिल्लो दर विनाशकारीको चेतावनी जारी भएको बीबीसीले जनाएको छ । अस्ट्रेलियाको आगलागी जोखिम मापदण्डमा चार स्तर छन् । विनाशकारी सर्वोच्च स्तर हो । त्यसपछि…