किएभमा रुसी आक्रमण : मृत्यु हुनेको संख्या ३० पुग्यो

किएभ । युक्रेनको राजधानी किएभमा भएको रुसी आक्रमणको कारण मृत्यु हुनेहरूको सङ्ख्या कम्तिमा ३० जना पुगेको जनाइएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आक्रमणका कारण आंशिक रूपमा ध्वस्त भएको एउटा अपार्टमेन्टको निरीक्षण गर्ने क्रममा आफ्नो सेनाले निश्चित रूपमा यो आक्रमणको बदला लिने बताएका छन् । यसैबिच युरोपियन युनियनका शीर्ष कूटनीतिज्ञले मस्को माथि नयाँ प्रतिबन्धहरू…