परमाणु वार्ताअघि अमेरिकाले इरानमाथि लगायो नयाँ प्रतिबन्ध

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले इरानमाथि पुनः एकपटक नयाँ प्रतिबन्ध लगाएको छ । यी प्रतिबन्ध ३० व्यक्ति, कम्पनी र जहाजमाथि लागु गरिएको छ । अमेरिकाको आरोप अनुसार ती व्यक्ति र कम्पनीहरूले इरानको ब्यालिस्टिक मिसाइल कार्यक्रम, ड्रोन निर्माण कार्य तथा गोप्य रूपमा तेल बिक्री गर्न सहयोग गरिरहेका छन् । अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको विदेशी सम्पत्ति…