चीनले निजामती कर्मचारीहरूका लागि उमेर हद बढायो

काठमाडौं । चीनले तीन दशकमा पहिलो पटक केही निजामती सेवा पदहरूका लागि अधिकतम भर्ना उमेर ३५ बाट बढाएर ३८ वर्ष पुर्‍याएको छ । वृद्ध कामदारहरूलाई श्रमशक्तिमा लामो समयसम्म राख्न र घट्दो कार्यबललाई बलियो बनाउन चीन सरकारले निजामती कर्मचारीका लागि उमेर हद बढाएको समाचार संस्था रोयटर्सले जनाएको छ । आज राष्ट्रिय निजामती सेवा परीक्षाका लागि आवेदन…