काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई नोबेल शान्ति पुरस्कारका लागि समर्थन गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई अनुरोध गर्दा अस्वीकार गरेपछि दुई देशबीचको सम्बन्धमा तनाव निम्तिएको एक रिपोर्टले दाबी गरेको छ । ट्रम्पले गएको जुन १७ मा मोदीसँग भएको फोनवार्ताका क्रममा भारत–पाकिस्तान शत्रुता अन्त्य गर्ने आधारमा आफूलाई नोबेल शान्ति पुरस्कारका लागि समर्थन गर्न अनुरोध गरेकोमा…