आज आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौं । आज आणविक परीक्षणविरुद्धको अन्तर्राष्ट्रिय दिवस हो। सन् २०१० देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा आणविक हतियारहरूको पूर्ण उन्मूलनका लागि विश्व समुदायलाई एकजुट बनाउने उद्देश्यले यो दिवस मनाउन सुरु गरिएको हो । यो दिवसको मुख्य उद्देश्य आणविक हतियारले निम्त्याउने विनाशबारे जनचेतना फैलाउनु हो। यस अवसरमा विभिन्न देशमा सम्मेलन, चेतनामूलक कार्यक्रम र सञ्चारमाध्यमबाट सामग्री प्रकाशन गरी आणविक…