‘तीन लाख सिरानीमा हालेर सुत्नुपर्ने’ खोटाङ, ऋण काढेर हेलिकोप्टर चार्टर गर्छन् विरामी

खोटाङ । कोभिड–१९ बाट संक्रमितलाई हेलिकोप्टर चार्टर गरेर अस्पताल लगिएको छ । संक्रमण पुष्टि भएपछि अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेको अवस्थामा स्वास्थ्यमा थप समस्या निम्तिएपछि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल हाटडाँडाका बस्नेत थरका पुरुषलाई २ लाख ३० हजारमा माउण्टेन हेलिकोप्टर चार्टर गरेर काठमाडौं लगिएको हो । संक्रमण पुष्टि भएपछि अस्थायी कोभिड अस्पतालमा उपचार गराइरहेको अवस्थामा…