सुनसरीमा रोकिराखेको ट्रकमा बस ठोक्किदा दुई जनाको ज्यान गयाे

सुनसरी । सुनसरीमा रोकिराखेको ट्रकमा बस ठोक्किदा दुई जनाको ज्यान गएको छ । २२ जना घाइते भएका छन् । भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर ३ पुल्चोकमा बिग्रिएर सडक छेउमा रोकेको ट्रकमा यात्रुबाहक बस ठोक्किएको हो । ज्यान गुमाउनेको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक योगराज खतिवडाले जानकारी दिए । घाइतेहरुको…