म्युनिसिपल कन्फरेन्समा भाग लिन सुनिता डंगोल इजरायल प्रस्थान

काठमाडौँ । इजरायलको तेल अभिभमा आयोजना हुने म्युनिसिपल कन्फरेन्सको दशौँ संस्करणमा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रवक्ता नवीन मानन्धर र विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापा इजरायल प्रस्थान गरेका छन् । इजरायल सरकार विदेश मन्त्रालयको निमन्त्रणामा उनीहरू शनिबार रातिको उडानबाट कार्यक्रमका लागि प्रस्थान गरेका हुन् । ‘सफल साझेदारी (वीनिङ पार्टनरसिप)’ शीर्षकमा हुने…