आगामी २४ घण्टा मनसुन सक्रिय, केहि स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यूनचापीय रेखा नेपालको तराई आसपास अवस्थित रहेको बताएको छ । महाशाखाका अनुसार आगामी २४ घण्टा मनसुन सक्रिय रहनेछ । बुधबार बिहान सबै प्रदेशका केही स्थानहरूमा वर्षा भइरहेको छ । बुधबार देशभर पूर्णतया बदली रहनेछ। देशका अधिकांश स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । मधेस…