महाकालीमा डुबेर दुई बालिका बेपत्ता

कञ्चनपुर । कञ्चनपुरमा नुहाउने क्रममा महाकाली नदीमा डुबेर दुई जना बालिका बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका वडा नम्बर ११ कि ७ वर्षीया सानवी पन्त र ८ वर्षीया जीविका पन्त नदीमा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । उनीहरू केही साथीहरूसँग दिउँसो साढे १ बजेतिर नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका हुन्…