काठमाडौं। लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कोकिनसहित एक २१ वर्षीया ब्राजिलियन किशोरीलाई पक्राउ गरेको छ। भुटान जान लागेकी इमिली मिकाएले सान्टोस फेरेइरा नामकी ती युवतीको गतिविधि शंकास्पद देखिएपछि तलासी गर्दा उनले लगाएको कालो भित्री वस्त्र (ब्रा) भित्र कण्डममा पोको पारेर राखिएको १ केजी ९५० ग्राम कोकिन बरामद भएको हो। ब्राजिलबाट दोहा हुँदै नेपाल…