काठमाडौं । धरहरालाई गुगल म्यापले ‘सेतो टावार’ भनेर देखाएको छ । गुगल म्यापमा धरहरा टाइप गर्दा अहिले धरहरालाई ‘सेतो टावार’ भनेर देखाउँछ । २०७२ सालको भूकम्पमा धराहरा भत्किएको थियो । त्यसपछि फेरि बनाइएको धरहरालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले ‘सेतो टावर’ भन्न सुरु गरेका थिए । उनले मेयर निर्वाचित हुनु अगाडि नै पुनःनिर्मित धरहरालाई सेतो…