काठमाडौं । बिहीबार दिउँसो बबरमहलको मानव बेचबिखन अनुसन्धान ब्युरोमा भेटिएकी बबरमहल–१ (परिवर्तित नाम) खाडी (दुबई)मा बेचबिखनमा परेकी नेपाली महिला हुन् । दलालको प्रलोभनमा परेर वैदेशिक रोजगारीको नाममा दुबई पुगकी उनी न्याय खोज्दै ब्यूरोसम्म आइपुगेकी थिइन् । खाडीमा चार महिना बन्धक भएको पीडा सुनाउँदा उनको आवाज पटक–पटक अवरुद्ध भयो । आठ महिनाअघि आफू बेचिएको भन्दै उनी…