युवती मृत्यु प्रकरणमा मुछिए पत्रकार खत्री, आत्महत्या दुरुत्सहनमा उजुरीपछि फरार

रुकुम । रुकुमपूर्वमा युवतीले आत्महत्या गरेको प्रकरणमा एक पत्रकार मुछिएका छन् । एमाले सम्वद्ध पत्रकारको संस्था प्रेस चौतरीका जिल्ला अध्यक्ष परिचन्द्र खत्री घटनामा मुछिएका हुन् । सिस्ने गाउँपालिकामा कार्यालय सहयोगीका रुपमा कार्यरत २५ वर्षीया कोइली शाही शनिबार आफ्नै डेरामा झुण्डिएर आत्महत्या गरेको अवस्थामा मृत फेला परेकी थिइन् ।कोठामा बाहिरबाट चुकुल लगाइएको भेटिएको थियो । उनी…