काठमाडौं । अछाम, साफेवगर नगरपालिका–३ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–२९ अनामनगर बस्ने ५५ वर्षीय जगतबहादुर कुवँर हराएको ५ दिन भइसक्दा समेत पत्ता लाग्न सकेको छैन् । यही असार १७ गते बिहान काठमाडौं महानगरपालिका-२९ अनामनगरस्थित डेराबाट ‘मर्निङवाक’का लागि निस्किएका कुँवरबारे अहिलेसम्म पत्ता नलागेको उनका भतिज देवबहादुर कुँवरले जानकारी दिए । देवबहादुरले भने, “काका हराउनु भएको…