काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोग ले वैदेशिक रोजगार विभाग, ताहाचलमा कार्यरत नायब सुब्बा होमबहादुर मनाङीलाई घुससहित पक्राउ गरेको छ । आयोगका अनुसार अनुसन्धान तथा मुद्दा शाखामा कार्यरत ३८ वर्षीय मनाङीलाई शुक्रबार टंगालबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। उनले वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस मागेर हैरानी दिएको उजुरी परेपछि अख्तियारले अनुसन्धान अघि…