राहादानी छपाई अनियमितामा प्रकरणमा थप २ जना पक्राउ

काठमाडौं । राहदानी छपाइ अनियमितता प्रकरणमा संलग्नता रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज दुई जनालाई पक्राउ गरी छानबिन अगाडी बढाएको छ ।  यसरी पक्राउ पर्नेमा जर्मन कम्पनी भेरिकोषका नेपाल प्रतिनिधि मुनिन्द्रराज मल्ल र राहदानी विभागका तत्कालीन लेखा अधिकृत तुलसीप्रसाद आचार्य रहेका छन् । पक्राउ परेका दुवैमाथि थप छानबिन…