काठमाडौं । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातलमा दिदीबहिनी नै घरभित्र मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार बुधबार बिहान ३ वर्ष र ६ महिनाका दुई दिदीबहिनी मृत अवस्थामा फेला परेका हुन् । घटना शंकास्पद देखिएकाेले कसरी घटना भयो भन्नेबारे अनुसन्धान भैरहेकाे प्रहरीले जानकारी दिएकाे छ । उनीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन्…