नेपालमा सुरक्षित गर्भपतन सेवा सुरु भएको २५ वर्ष : अझ सुदृढ बनाइनुपर्नेमा जोड

काठमाडौँ । नेपाल प्रजनन स्वास्थ्य अधिकारका क्षेत्रमा सबल कानुनी व्यवस्था भएको देशका रूपमा स्थापित भएकाले यसलाई अझ सुदृढ बनाइनुपर्नेमा जोड दिइएको छ । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सुरक्षित गर्भपतन महिलाको मानवअधिकार भएको बताएका छन् । नेपालमा सुरक्षित गर्भपतन सेवा सुरु भएको २५ वर्ष प्रवेश गरेको अवसरमा महिला, कानुन र विकास मञ्च एवं सेन्टर फर रिप्रडक्टिभ राइट्सले…