प्रधानमन्त्री ओलीलाई ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा

काठमाडौं । ज्यापु समाजले प्रधानमन्त्री केपी शर्मा ओलीलाई २१औं राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा (ग्वय् दाँ तयेगु ज्वाइव) दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सङ्घीय सांसद कृष्णगोपाल श्रेष्ठ, ज्यापू संस्कृति विकास कोषका अध्यक्ष मङ्गलकृष्ण महर्जनसहित झन्डै सय जनाको समूहले नेवारी बाजागाजा प्रस्तुत गर्दै सगुन दिएर दिवसको प्रमुख अतिथिका रूपमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरेको…