हरिशयनी एकादशी, बिष्णु र लक्ष्मीकाे आराधनाले मिल्नेछ शान्ति

काठमाडौं । आज हिन्दु धर्मालम्बीहरूले हरीशयनी एकादशी मनाउँदैछन् । हिन्दू धार्मिक मान्यताअनुसार यही दिनदेखि भगवान् विष्णु चार महिनाका लागि योगनिद्रामा प्रवेश गर्ने र चातुर्मास सुरु हुने विश्वास छ। यही अवधिमा विवाह, व्रतबन्ध लगायतका शुभकार्य कम गरिन्छ भने भगवान् शिवले सृष्टिको सञ्चालन गर्ने धार्मिक मान्यता छ। धर्मशास्त्रअनुसार हरीशयनी एकादशी भगवान् विष्णु र माता लक्ष्मीको विशेष आराधनाको…