काठमाडौं । नेपाल प्रहरीको सेवामा ३० वर्षे हदबन्दी खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । ट्राफिक महाशाखामा कार्यरत नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठको नेतृत्वमा अवकाश पत्र पाएका इन्सपेक्टरदेखि एसएसपीसम्मका २१ जनाको वारेस भई भक्तपुर ठिमीका कुमार बस्नेतले बुधबार रिट दायर गरेका हुन् । सर्वोच्चमा दायर भएको रिट आजै…