सुनसरीको हरिनगर र देवानगञ्जमा निषेधादेश जारी

विराटनगर । सुनसरीको हरिनगर गाँउपालिकाकाे सबै वडा र देवानगञ्ज गाँउपालिका वडा नम्बर १ र ७ मा स्थानीय प्रशासनले निशेधाज्ञा जारी गरेको छ । मध्यान्ह १२ बजेदेखि लागू हुने गरी निषेधादेश जारी गरिएको हो । बिहिबार एसईई परीक्षाको क्रममा हरिनगर गाँउपालिका- १ मा रहेको बालकृष्ण माविमा भएको कुटपिटपछि दुई समुदायबीच झडप भएको थियो । दुवै पक्षको…