काठमाडौं । भारत-नेपाल लोक शिल्प मेला २०२४ मार्च २८ देखि अप्रिल ०१ सम्म हरेक दिन १०:०० बजे देखि ७:०० बजे सम्म आयोजना हुँदैछ। भारत-नेपाल शिल्प मेला ९आईएनसीएफ० दक्षिण एशिया फाउन्डेशन (एसएफ) को एक पहल हो, जसले शिल्पमा आधारित द्विपक्षिय सम्बन्धहरुको प्रोत्साहन गर्दछ र भारत र नेपाल बीचको शिल्प र संस्कृतिको आदान-प्रदान कार्यक्रमलाई बढाउँछ। यो अभुतपूर्व…