जनयुद्धसम्बन्धी बिबादमा प्रधानमन्त्रीबिरूद्ध सुनवाई हुदैँ

काठमाडौ ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्ध  सर्वोच्च अदालतमा परेको  रिटमा सुनुवाईका लागि पेशी तोकिएको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले  प्रचण्डविरुद्ध दायर गरेको रिटमा आइतबार पेशी तोकिएको हो ।  न्यायाधीशद्धय कुमार रेग्मी र विनोद शर्माकोमा पेशी तोकिएको छ ।  यो दोस्रो सुनुवाई हो । यसअघि न्यायाधीश न्यायाधीश ईश्वर खतिवडाको इजलासले अन्तरिम आदेशको छलफलमा बोलाएको…