पाेखरा । बाँदर नियन्त्रणका लागि ‘मेरो रुख, म काट्छु’ अभियान चलाउनेबारे पोखरा महानगरपालिका–१९ ले गरेको निर्णयको विरोध भएको छ । वडा कार्यालयले सोमबार सार्वजनिक सूचनामार्फत १० दिनभित्र घर वरपरका रुख कटान गरी बाँदर नियन्त्रण अभियानमा सहयोग पुर्याउन वडावासीलाई सूचित गरेको थियो । वडाको निर्णय सार्वजनिक भएपछि वातावरणकर्मीलगायतले विरोध जनाएका हुन् । महानगरपालिकाका प्रमुख धनराज आचार्यले…