काठमाडौँ । अनुयायी बेपत्ता पारेको आरोप लागेका तपश्वी रामबहादुर बम्जनलाई प्रहरीले जिल्ला अदालत, सर्लाहीमा हाजिर गराउने तयारी गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का एक अधिकृतका अनुसार, जिल्ला अदालत, सर्लाहीबाट उनीविरुद्ध पक्राउ पूर्जी जारी भएकाले त्यहाँ हाजिर गराउने तयारी गरिएको हो । ब्यूरोले मंगलबार साँझ बम्जनलाई बुढानीलकण्ठको हात्तिगौंडास्थित उनको निवासबाट पक्राउ गरेको थियो । बम्जनविरुद्ध…