काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा प्रहरी र कर्मचारीबीच झडप भएको छ । आज शुक्रबार बिहान चेकजाँच गर्ने क्रममा अध्यागमनका कर्मचारीले असभ्य बोलेको भन्दै प्रहरीले कर्मचारीमाथि हातपात गरेको छ । शुक्रबार बिहान आफ्नो काम सकी फर्कने क्रममा अराइभलतर्फ रहेका प्रहरी कर्मचारीले शरीर खानतलासी गर्ने क्रममा अध्यागमनका कर्मचारीले असभ्य बोलेको भन्दै प्रहरीले कुटपिट गरेका हुन् ।…