काठमाडौं । अन्ततः ब्रोड पिक हिमाल आरोहणको क्रममा हिमपहिरोमा परी विश्व बिख्यात आरोही निर्मल पुर्जाले ज्यान गुमाएका छन्। बिश्वबिख्यात आरोही पुर्जाको कम्पनि ‘इलाइट एक्सपेड’ले सामाजिक सञ्जाल फेसबुकमार्फत उनी सदाका लागि हिमालमा बिलाएको आधिकारिक सुचना सार्बजनिक गरेको छ। गत बिहिवार देखी हिम पहिरोमा परी हराएका विश्वबिख्यात आरोही पुर्जा अन्ततः जीबित नरहेको जानकारी दिदैँ ‘इलाइट एक्सपेड’ दुःख…